House on sale Private
5 years ago - Real Estate - Rupandehi - 1.2K views
Location:
Rupandehi
Price:
₨15,000,000
Negotiable
Ghar आकर्सक घर बिक्रीमा छ
स्थान बुटवल उप- महा नगर पालिका भित्र
बुटवल, रुपेन्देही
तल्लो देवि नगर
तल्लो होराइजन स्कुल
देवसिद्ध चोक नजिकै
चौतारी खानपिन रस्टुरेन्टको छेउमा
थापा पथ मा 15 मीटरको ८२ फुटे मेन पिज बाटो बाट फुल टायल मार्बल कम्पाउन्ड बाल स्टिल रेलिङ सहित्को भित्र बिजुली ,पानी रईन्टरनेटको राम्रो सुबिधा भएको।
उत्तर मोहडा भएको ५ घुर मा बनेको ( मोहडा १२/ पिछाड ३२) पार्किङ गर्न मिल्ने बरन्डा, बाटो 20 फुट कायम भएको । यस घडेरी किन्न , हेर्न र बाकि सम्पुर्ण जानकारीको लागि इच्छुक व्याक्ती जग्गा धनीको सिघै सम्पर्क नम्बर : ???? 9816458343 मा सिधा सम्पर्कगर्नुहोला।
मूल्य रु (१५०००००० )मात्र