Login for faster access to the best deals. Click here if you don't have an account.

कृषि तथा पर्यटन ब्यबसाय को निम्ति आकर्षक जग्गा भाडा मा Private

6 years ago Real Estate Pokhara   1.5K views

₨ --

  • bb-aa-big-0
  • bb-aa-big-1
  • bb-aa-big-2
Location: Pokhara
Price: ₨ -- Negotiable

८ मि. राखी मिजुरे बाटो ले छोएको पानि बत्ति को राम्रो सुबिधा कुनै पनि खाले कृषि तथा पर्यटन ब्यबसाय को निम्ति जग्गा भाडा मा 

कुल जग्गा १५ रोपनी 

प्रमुख आकर्षण पोखरा बजार र उत्तर मा हिम शृंखला प्रस्ट देखिने केहि मिनेट मै पोखरा बजार बाट सजिलै पुग्न सकिने 

३००० कुखुरा तथा २०० बाख्रा पालन गर्न मिल्ने संरचना भएको 


ठेगाना पोखरा २८ (साबिक कालिका गाबिस ४)

सम्पर्क ९८४६२६७०३० 


https://maps.app.goo.gl/26fTyDVtcyW8zmXk6